संजय दत्तको नयाँ योजना

फिल्म ‘प्रस्थानम’को ‘टाइटल ट्रयाक’ प्रक्षेपण गर्न जयपुर पुगेका बलिउड अभिनेता सञ्जय दत्तले परिवार, अभिभावक र बलिउड साथीहरूसँग छलफल गरेका छन् । सो क्रममा उनले आफ्नो बुबाको जीवनमा आधारित फिल्म बनाउने आफ्नो योजना रहेको सुनाए । उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म बनाउने सोचमा छु, त्यसका लागि काम थाल्छु । उहाँको जीवन यात्रा एकदमै शानदार … Continue reading संजय दत्तको नयाँ योजना